काठमाडौँ, १६ जेठ । नेपालले सुदृढ स्वास्थ्य प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसनिम्ति अन्तर्राष्ट्रिय समुदाय एवम् सहायता निकायको भूमिका महत्त्वपूर्ण हुने बताएको छ ।