झापा, ९ भदौ । दमक नगरपालिकाद्वारा सञ्चालित दमक नगर अस्पतालका लागि सङ्घीय सरकारबाट लाखौँ मूल्य बराबरका स्वास्थ्य उपकरण प्राप्त भएका छन् ।