काठमाडौँ, ३२ जेठ – विश्व रक्तदाता दिवशको अवसरमा बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज एण्ड जनरल अस्पतालले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अस्पताल परिसरमा आयोजित...