काठमाडौँ, १६ असार । एड्स रोगविरुद्धका अभियानकर्मीले चीनसँग स्वास्थ्यसम्बन्धी विश्व सहायता कोषमा थप रकम सहयोग गरिदिनका लागि आज चिनियाँ राजदूतावासमा ज्ञापनपत्र बुझाएका छन् ।...