Author: Nepali Health
काठमाडौँ, ९ मंसिर । चिकित्सा शिक्षा आयोगले प्रमाणपत्र तहको स्वास्थ्य शिक्षा अध्यापनका लागि १७ वटा शिक्षण संस्थालाई सम्बन्धन दिने निर्णय गरेको छ ।