Author: Nepali Health
काठमाडौँ, १३ साउन । पाटन अस्पतालका मेडिकल अंकोलोजिष्ट अरुण शाही क्यान्सर इम्युनोथेरापी उपचारमा स्पेशल कोर्ष पुरा गर्ने पहिलो नेपाली डाक्टर बनेका छन् ।