मंकीपक्स (Monkey pox) एक 'जुनोटिक ' रोग हो, जो मंकीपक्स भाइरस (MPXV) द्वारा उत्पन्न हुन्छ । यो भाइरस ओर्थोपक्सभाइरस परिवारको सदस्य हो ।