उपचार नपाउँदा गर्भवतीको मृत्यु
जाजरकोट, १६ भदौ- सुत्केरी व्यथा लागेको लामो समय बितेपनि उपचार नपाएर एक युवतीको मृत्यु भएको छ ।
जिल्लाको पजारु–३ की २१ वर्षीया रमिता बुढाको बच्चा जन्माउन नसक्दा ज्यान गएको हो । उपचारका लागि मोर्कबजार ल्याउँदै गर्दा गएराति बीचबाटोमै उनको ज्यान गएको हो । मृतक रमिता वागेश्वरी निमावि पजारुमा कक्षा ११ मा अध्ययनरत थिइन् । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




