हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

104
Shares

काठमाडौँ, १५ साउन । जाजरकोटकी एक गर्भवती महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

कुशे गाउँपालिका–४ टाँगाचौरकी १८ वर्षीया निशा रोकायालाई प्रसूति गराउन हेलिकप्टरमार्फत मंगलबार कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।

बेथा लागेपनि स्थानीय स्वास्थ्यचौकीमा प्रसुति गराउन नसकिएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *