चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले पठायो ७५ बुँदे मार्ग दर्शन

384
Shares

काठमाडौँ, ८ साउन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायलाई आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयन सम्वन्धी ७५ बुँदे मार्गदर्शन पठाएको छ ।

मन्त्रालयले बजेटले लिएका उदेश्य प्राप्तिको लागि उपलव्ध हुने स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्ने समेत विश्वास लिएको जनाएको छ ।

यस्तो छ बजेट कार्यान्वयन सम्वन्धी मार्गदर्शन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *