नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा.किरण शाक्य नियुक्त

काठमाडौँ, ४ साउन । नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. किरण शाक्य नियुक्त भएका छन्।
डा. शाक्यलाई अस्पताल सञ्चालक समितिले मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो।
अस्पताल सञ्चालक समितिको १ हप्ता अगाडि बसैको बैठकले डा. शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । डा. शाक्यले शुक्रबारदेखि पदबहाली गरेका हुन्।
डा. शाक्य लामो समयदेखि सोही अस्पतालमा फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा कार्यरत छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




