नेपाल स्वास्थ्य प्राविधिक संघ चितवनको आयोजनामा निशुल्क दन्त शिविर

72
Shares

चितवन, १७ असार । नेपाल स्वास्थ्य प्राविधिक संघको ४६ औँ स्थापना दिवसको अवसरमा जिल्ला समिति चितवनले आइतबार कालिका नगर अस्पतालमा निशुल्क दन्त शिविरको आयोजना गरेको छ ।

उक्त शिविरमा ८३ जनाले दन्त परीक्षण तथा उपचार सेवा लिएको विष्णु सापकोटाले बताए ।

सो शिविरको उद्घाटन कार्यक्रममा कालिका नगर पालिकाका प्रमुख विनोद रेग्मी र उपमेयर विमला तामाङको समेत उपस्थिति रहेको सापकोटाले जानकारी दिए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *