नेपाल स्वास्थ्य प्राविधिक संघ चितवनको आयोजनामा निशुल्क दन्त शिविर

चितवन, १७ असार । नेपाल स्वास्थ्य प्राविधिक संघको ४६ औँ स्थापना दिवसको अवसरमा जिल्ला समिति चितवनले आइतबार कालिका नगर अस्पतालमा निशुल्क दन्त शिविरको आयोजना गरेको छ ।
उक्त शिविरमा ८३ जनाले दन्त परीक्षण तथा उपचार सेवा लिएको विष्णु सापकोटाले बताए ।
सो शिविरको उद्घाटन कार्यक्रममा कालिका नगर पालिकाका प्रमुख विनोद रेग्मी र उपमेयर विमला तामाङको समेत उपस्थिति रहेको सापकोटाले जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




