लोकसेवा मध्यमाञ्चल : डेन्टल हाइजिनिष्ट, आयुर्वेद साहायक कविराज र फिजियोथेरापी असिष्टेण्ट पाचौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशित

948
Shares

काठमाडौं, ७ भदौ –  लोकसेवा आयोग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयले गत बैशाख २३ गते लिएको स्वास्थ्य डेण्टिष्ट्री समूह तर्फबाट डेन्टल हाइजिनिष्ट,  २४ गते लिएको स्वास्थ्य, आयूर्वेद, जनरल आयुर्वेद समूह आयुर्वेद सहायक /कविराजको र  २८ गते स्वास्थ्य, फिजियोथेरापी समूहको तर्फबाट फिजियोथेरापी असिष्टेण्टको पाचौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

नतिजा हेर्नुहोस्

डेन्टल हाइजिनिष्ट

lok

आयुर्वेद सहायक /कविराज

lok1

आयुर्वेद सहायक /कविराज

lok3

फिजियोथेरापी असिष्टेण्ट

 

lok4

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *