उपचारको अभावमा सुत्केरीको मृत्यु

0
Shares

जाजरकोट, ३१ साउन –  यहाँको दुर्गम नायकवाडा गाविस वडा नं २ जिरीकी ३४ वर्षीया वसन्ता विकको मृत्यु भएको छ ।

सुत्केरी बेथा लागेको लामो समय बिते पनि स्वास्थ्य संस्था नजिक नभएका कारण उपचार हुन नसकेको हो । सोमबार बिहान विकको सुत्केरी हुन नसकेर मृत्यु भएको सोही गाविसकै सुरेन्द्र सिंहले जानकारी दिए। जिरीबाट सिलिङ्गी स्वास्थ्य चौकी आउन ५ घन्टा लाग्ने गर्छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *