मोटोपन नियन्त्रण गर्न अपनाउनुहोस् यी तरिका

—बिहानको ब्रेकफास्टमा सबै किसिमका परिकार मिसाएर खानुपर्छ ।
—लन्चमा भात कम दाल र तरकारीको मात्रा अधिक हुनुपर्छ ।
—३ बजेदेखि खानाको मात्रा कम गर्दै लैजानुपर्छ ।
—फाइबरयुक्त खाना अधिक खानुपर्छ ।
—जंक फुडबाट टाढा बस्नुपर्छ ।
—खाना तथा व्यायामको सन्तुलन कायम गर्नुपर्छ ।
—पानी प्रशस्त पिउनुपर्छ ।
—खाना खानेबित्तिकै सुत्नु हुँदैन ।
—व्यायाम गरिएको छ भन्दैमा खानामा लापरबाही गर्नु हुँदैन ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



