प्रधानमन्त्री दाहालले प्रस्तुत गरे एक वर्षे उपलब्धि, स्वास्थ्यका विषय के-के परे ? (पूर्ण पाठ सहित)

काठमाडौँ, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दा स्वास्थ्यका केही विषयलाई जोडका साथ प्रस्तुत गरेका छन् ।
उनले सरकारी अस्पतालहरुमा नर्सिङ प्यारामेडिक्स कार्यक्रम विस्तार गर्ने देखि स्वास्थ्य बीमाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन ध्यान केन्द्रीत गर्ने जनाएका छन् ।
उनले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गर्ने, प्रयोगशाला शुल्कलाई एकरुपता गर्ने, जेष्ठ नागरिकका लागि ९४ अस्पालमा जेरियाट्रिक वार्ड स्थापना गर्ने लगायतका विषयहरु उल्लेख गरेका छन् ।
हेर्नुेहोस सम्वोधनको पूर्ण पाठ
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




