एकीकृत प्रवेश परीक्षा : बीएस्सी नर्सिङ, बीपीएच लगायतको विषयको नतिजा प्रकाशित (नतिजा)
काठमाडौँ, २५ कात्तिक । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्र २०८०/८१ मा भर्नाका लागि लिइएको एकीकृत प्रवेश परीक्षा तर्फ विषयगत रुपमा नतिजा प्रकाशन गर्ने कार्यलाई जारी राखेको छ ।
सोही अन्तरगर्त आयोगले गत २० र २२ गते सञ्चालन गरेको बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बीएएसएलपी, बी पर्फ्युसन टेक्नोलोजी र बीपीएचको नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।
यसअघि बिहीबार आयोगले एमबीबीएस र बीडीएसको नतिजा सार्वजनिक गरेको थियो ।
नतिजा हेर्नुहोस्
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]
BNS