एकीकृत प्रवेश परीक्षा : बीएस्सी नर्सिङ, बीपीएच लगायतको विषयको नतिजा प्रकाशित (नतिजा)

752
Shares

काठमाडौँ, २५ कात्तिक । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्र २०८०/८१ मा भर्नाका लागि लिइएको एकीकृत प्रवेश परीक्षा तर्फ विषयगत रुपमा नतिजा प्रकाशन गर्ने कार्यलाई जारी राखेको छ ।

सोही अन्तरगर्त आयोगले गत २० र २२ गते सञ्चालन गरेको बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बीएएसएलपी, बी पर्फ्युसन टेक्नोलोजी र बीपीएचको नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।

यसअघि बिहीबार आयोगले एमबीबीएस र बीडीएसको नतिजा सार्वजनिक गरेको थियो ।

नतिजा हेर्नुहोस्

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “एकीकृत प्रवेश परीक्षा : बीएस्सी नर्सिङ, बीपीएच लगायतको विषयको नतिजा प्रकाशित (नतिजा)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *