यी हुन् स्वास्थ्य मन्त्रालयले मागेको करार सेवामा नाम निकाल्ने १५१ मेडिकल अधिकृतहरु

17.5k
Shares

काठमाडौँ २४ असार – स्वास्थ्य मन्त्रालयले मेडिकल अधिकृत तहमा रिक्त रहेको १५१ वटा दरवन्दीमा करार नियुक्ति गर्न लिइएको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

मन्त्रालये गत ३ देखी १४ असार सम्म अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्ताका लागि २१७ जना सहभागी भएपनि १५१ जनाको नाम निकालेको छ । नाम निस्किएकाहरुले आगामी २७ असार भित्र नियुक्तिका लागि सम्पर्क राख्न समेत भनेको छ ।

karar1

karar2

karar3

kara4

karar5

karar6

karar7

karar8

karar9

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *