नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा ९ मंसिरमा

काठमाडौँ, १ मंसिर । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिर ९ गते शुक्रबार हुने भएको छ। काउन्सिलले जारी गरेको सूचना अनुसार परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक ललितपुरमा हुनेछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




