चौबिस घण्टामा थप ८ जनामा कोरोना संक्रमण, १५ जना डिस्चार्ज

काठमाडौँ, १४ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप ८ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी आज थप १५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ११९ जनाको पीसीआर नमुना परीक्षण गर्दा ५ जनामा र ८५० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टी भएको हो । ।
देशभर सक्रिय संक्रमितको संख्या ११४ रहेको छ ।
त्यसैगरी आज १ लाख ४ हजार ५३४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



