शुभतारा स्कुलमा ‘स्माइल डेन्टल क्याम्प’
काठमाडौँ १ असार – धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आज राजधानीको सानेपास्थित शुभतारा स्कुलमा ‘स्माइल डेन्टल क्याम्प’ गर्यो।
क्याम्पमा कन्सल्ट्यान्ट डेन्टल सर्जन डा. सितल श्रेष्ठ नेतृत्वको टिमले मुख तथा दाँतको स्वास्थ्यवारे ध्यानदिनुपर्ने कुराहरुवारे जानकारी गराएको थियो।
क्याम्पमा शुभतारा स्कुलमा अध्ययनरत कक्षा एक देखी कक्षा ४ सम्मका छात्रछात्राको दन्त परिक्षण गरिएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




