शुभतारा स्कुलमा ‘स्माइल डेन्टल क्याम्प’
काठमाडौँ १ असार – धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आज राजधानीको सानेपास्थित शुभतारा स्कुलमा ‘स्माइल डेन्टल क्याम्प’ गर्यो।
क्याम्पमा कन्सल्ट्यान्ट डेन्टल सर्जन डा. सितल श्रेष्ठ नेतृत्वको टिमले मुख तथा दाँतको स्वास्थ्यवारे ध्यानदिनुपर्ने कुराहरुवारे जानकारी गराएको थियो।
क्याम्पमा शुभतारा स्कुलमा अध्ययनरत कक्षा एक देखी कक्षा ४ सम्मका छात्रछात्राको दन्त परिक्षण गरिएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]