डा. सर्वेश शर्मा एघारौँ तहमा बढुवा सिफारिस
काठमाडौँ, २३ चैत । स्वास्थ्य तथा जनसंख्या मनत्रालयको बढुवा समितिले डा. सर्वेश शर्मालाई एघारौं तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
लोकसेवा आयोगको सूचना अनुसार समितिको गत २१ चैतको बैठकले जनरल हेल्थ सर्भिसेज उपसमूहका डा शर्मालाई प्रमुख मेडिकल सुपरीटेण्डेण्ट पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




