बिदेश जानेहरुका लागि जोनसन एण्ड जोनसन खोप यी चार अस्पतालमा लगाइने

724
Shares


काठमाडौँँ, १२ पुस । सरकारले बिदेश जानेहरुका लागि  एक डोज मात्रै लगाए हुने कोभिड १९ बिरुद्धको जोनसन एण्ड जोनसन खोपको ब्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप काठमाडौँ उपत्यकाका चार वटा अस्पताल (विरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज , शसस्त्र प्रहरी अस्पताल बलम्बु र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ) मा गएर लगाउन सकिने छ ।

खोप लगाउन जाँदा अनिबार्य रुपमा आफ्नो पासपोर्ट र भिसा लिएर जानु पर्ने छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *