गतवर्ष घोषित नीति तथा कार्यक्रम : स्वास्थ्यका विषय के थिए ? कति कार्यान्वयनमा आए ?

252
Shares

काठमाडौँ, ३ जेठ । सरकारले आगामी आर्थिक बर्षका लागि तय गरेका नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठक माझ हिजो अर्थात २ जेठमा प्रस्तुत गरिन् । गतवर्ष यो नीति तथा कार्यक्रम यसपटक भन्दा दुई साता अघि अर्थात २० बैशाखमै प्रस्तुत गरिएको थियो ।

गत वर्ष सार्वजनिक भएको नीति तथा कार्यक्रम पनि सरकारले बढो महत्वकांक्षी बनाएको टिप्पणी गरेका थिए । यसपटक पनि यो टिप्पणी गर्नेहरु प्रसस्त भेटिन्छन् ।

गतवर्ष देशको अवस्था सामान्य थियो । त्यसैले नीति तथा कार्यक्रम आक्रामक बनाइएको थियो तर अहिलेको अवस्था भिन्न छ । देश मात्रै होइन सारा विश्व कोरोना भाइरस (कोभिड – १९)को संक्रमणबाट ग्रस्त छ ।

यहाँ यी कुराहरुलाई उल्लेख गर्न खोजिएको पनि होइन । बरु गतवर्षको नीति तथा कार्यक्रममा घोषणा गरिएका स्वास्थ्यका विषयहरु कति कार्यान्वयनमा आए भनेर उल्लेख गर्न खोजिएको हो ।

गतवर्ष स्वास्थ्यका दर्जन बढी विषयहरु नीति तथा कार्यक्रममा समेटिएका थियो ।

ती कार्यक्रमहरुको अवस्था के छ ? तलको तालिकामा हेरौँ :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *