क्यान्सरको अप्रेसन लाइभ स्ट्रीमिङ (भिडियो सहित)
एजेन्सी – क्यान्सरबाट पिडीत एक विरामीको अस्पतालमा गरिएको अप्रेसन विश्वभरका मानिसहरुले हेरेका छन् ।
लण्डनस्थित रोयल लण्डन अस्पतालले तीन दिन अघि गरेको अप्रेसनको रियालिटि एण्ड लाइभस्ट्रिमिङ सर्भिस मेटिभिजको सहयोगमा प्रत्यक्ष प्रशारण गरिएको थियो ।
त्यसअघि चिकित्सकहरुले ७० बर्षीय विरामीसंग अनुमति मागेका थिए । अनुमति पाएपछि प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको थियो ।
स्थानीय समय अनुसार दिउसो १ बजे देखी प्रत्यक्ष प्रशारण गरिएको थियो । डा साफी अहमदको नेतृत्वमा भएको अप्रेसनको दर्शकहरुले स्मार्टफोन र हेडसेटमार्फत हेरेका थिए ।
अप्रेसन यस्तो थियो :
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



