रुसमा गएर एमबीबीएस पढ्न सरकारी छात्रबृत्तिको अवसर

0
Shares

काठमाडौँ –  शिक्षामन्त्रालयले रुसमा गई एमबीबीएस अध्ययन गर्न चाहनेले दरखास्त पेस गर्न आवहान गरेको छ ।

मन्त्रालयले रुस सरकारबाट सन् २०१६/१७ का लागि प्राप्त एमबीबीएस अध्ययनका लागि २ वटा आंशिक छात्रबृत्तिमा मनोनयन गर्नु पर्ने भएको भन्दै दरखास्त पेश गर्न आवहान गरेको हो ।

मन्त्रालयले गत मंसिर १४ को छात्रबृत्ति परीक्षामा योग्यता क्रममा आएका उमेद्धवारले आगामी २६ चैतसम्म दरखास्त पेश गर्न आग्रह गरेको छ ।

सूचना यस्तो छ :

grajuyet

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *