स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

660
Shares

काठमाडौं १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन् । बुधबार विहान प्रधानमन्त्री ओलीलाई ग्राण्डी अस्पताल लगिएकाे छ ।

नियमित फलोअपका  लागि अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए ।

याे भन्दा पहिले उनलाई ग्राण्डीमै मुटु जाँचका लगि लगिएकाे थियाे।  मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीले नियमित औषधि खाँदै आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *