यी हुन् पुल दरबन्दीमा रहने १२३ जना सरकारी डाक्टर (सूची सहित )
काठमाडौँ, २४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका ३ सहित १२३ जना डाक्टरलाई पुल दरबन्दीमा राख्न सामान्य प्रशासन मन्त्रालयलाई सूची पठाएको छ ।
सरकारी चिकित्सक संघ नेपाल ( गोदान) संग गत महिना भएको सहमति अनुसार मन्त्रालयले डाक्टरहरुलाई पुल दरबन्दीमा राख्न सूचि पठाएको हो । उक्त सूची अहिले सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा पठाइसकेको छ । मन्त्रीपरिषदले पास गरेपछि त्यो कार्यन्वयनमा आउने बताइएको छ ।
सूचीमा एघारौँ तहका तीन जना डाक्टर छन् । नवौँ र दशौँ तहका ७९ जना र आठौँ तहका ४१ जनाको नाम छ ।
हेरौँ सूची




नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



