यी हुन् बर्ड फ्लुबाट जोगिन थाह पाउनै पर्ने ९ कुरा
काठमाडौँ, १९ बैशाख । नेपालमा पहिलो पटक बर्डफ्लु (इन्फ्लुएन्जा ए, एच५,एन१) बाट मानिसको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले यो घटनालाई अप्रत्यासित भनेका छन् ।
किनभने यसअघि कुखुरामा नेपालमा कुखुरामा मात्रै यो रोग देखा परेको थियो । पछिल्लो दुई महिनामा काठमाडौँ, हेटौँडा, मोरङ, सर्लाही लगायतका स्थानमा यो रोग देखा पर्दा १ लाख बढी कुखुरा नस्ट गरिएको थियो ।
मानिसमा नै यो रोग देखा परेपछि भने यसबारेमा थप सचेतता अपनाउन पर्ने जरुरी देखिएको छ ।
सचेतता कसरी अपनाउने ?
यस्तो छ स्वास्थ्य मन्त्रालयले तयार पारेको ९ बुँदा ;
बर्डफ्लुबाट कसरी जोगिने ?
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]