यी हुन् बर्ड फ्लुबाट जोगिन थाह पाउनै पर्ने ९ कुरा
काठमाडौँ, १९ बैशाख । नेपालमा पहिलो पटक बर्डफ्लु (इन्फ्लुएन्जा ए, एच५,एन१) बाट मानिसको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले यो घटनालाई अप्रत्यासित भनेका छन् ।
किनभने यसअघि कुखुरामा नेपालमा कुखुरामा मात्रै यो रोग देखा परेको थियो । पछिल्लो दुई महिनामा काठमाडौँ, हेटौँडा, मोरङ, सर्लाही लगायतका स्थानमा यो रोग देखा पर्दा १ लाख बढी कुखुरा नस्ट गरिएको थियो ।
मानिसमा नै यो रोग देखा परेपछि भने यसबारेमा थप सचेतता अपनाउन पर्ने जरुरी देखिएको छ ।
सचेतता कसरी अपनाउने ?
यस्तो छ स्वास्थ्य मन्त्रालयले तयार पारेको ९ बुँदा ;


बर्डफ्लुबाट कसरी जोगिने ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



