आइतबार बसन्तपुरमा सामुहिक अनशन बस्ने डा. केसी समर्थकको घोषणा

84
Shares


काठमाडौँ, ५ साउन । डा गोविन्द केसीका समर्थकहरु आइतबार (भोलि) बसन्तपुरमा सामुहिक अनशन बस्ने भएका छन् । डा केसीको माग पुरा गर्न सरकारलाई दवाव दिन उनीहरु सामुहिक अनशन बस्न लागेका हुन् ।

सोलिडारिटि फर डा जीकेसी अलायन्सको आयोजनामा आज बानेश्वरमा भएको कोणसभामा डा केसीका सहयोगी ओम प्रकाश अर्यालले भोलि विहान १० देखि ५ बजेसम्म सामुहिक अनशन बस्ने जानकारी दिए ।

अलायन्सले अनशन बस्नेहरुको नाम संकलन गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *