यूरिक एसिड छ ? यस्ता खाना नखानुहोस्

388
Shares

यूरिक एसिड हुँदा जोर्नी दुख्ने, रातो हुने, सुन्निने, छाम्दा दुख्ने र तातो हुने हुन्छ ।

लामो समयसम्म युरिक एसिडको स्तर बढी देखिएमा मृगौलामा पत्थरी हुने सम्भावना हुन्छ ।

मदिरा सेवन, मृगौलामा समस्या, मोटोपन, विभिन्न किसिमका औषधिको प्रयोग, प्रोटिनयुक्त खाना उच्च यूरिसेमियाका कारण यूरिक एसिड बढ्छ ।

यो समस्या वंशाणुगत पनि हुनसक्छ ।

थाइराइड र रगतको समस्याले पनि हाइपर यूरिसेमिया हुन्छ ।

हाइपर यूरिसेमिया भएकाले मदिरा सेवन गर्न हुँदैन ।

त्यस्तै, कलेजो, मृगौला, रातो मासु, च्याउ, माछा, जौ, गेडागुडी र प्रोटिनयुक्त खाना खान हुँदैन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *