यस्ता छन् कपुरका स्वास्थ्य लाभ

408
Shares

१. त्वचाको बिभिन्न समस्याका लागि कपुरको प्रयोग गर्नु फाइलाजनक हुन्छ । कपुर र नरिवलको तेल मिलाएर अनुहारमा मसाज गर्नाले अनुहारमा चमक आउनुका साथै डन्डीफोरको समस्याबाट मुक्ति मिल्छ ।

२. कपुरको प्रयोगले घाउ तथा पोलेको भागहरु निको बनाउन मद्दत गर्छ । कपुरलाई दुखेको भगमा लगाउनाले शितलता प्रदान गर्छ ।

३. मानसिक तनाव भएका बेलामा कपुरले टाउको मलिस गर्नाले तनावबाट मुक्ति मिल्नुका साथै तनाव बिस्तारै कम हुदै जान्छ ।

४. कपुर र नरिवलको तेल मिलाएर कपालको जरामा लगाउनाले कपाल झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

५. कपुरको प्रयोगले चिसो मौसममा हुने शारीरिक समस्याहरुबाट मद्दत गर्छ । साथै कपुरको तेलले शरीर मालिस गर्नाले हड्डीका रोगीहरुलाई फाइदाजनक हुन्छ र मांशपेसीको दुखाइमा राहत मिल्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *