भान्टा खाँदा हुन्छन् यी फाइदा
भान्टाको सेवनले शरीरलाई निकै फाइदा गर्छ । यसले हड्डि बलियो बनाउनुका साथै एनिमियाबाट बचाउँछ ।
भन्टाको नियमित सेवनले मधुमेह तथा ब्लड प्रेसर नियन्त्रण गर्न मद्दत गर्छ । तथा क्यान्सर जस्ता बिरामीका लागि फाइदाजक हुन्छ ।
भान्टामा भिटामिन सी, भिटामिन के, थामिन, नियासिस,, भिटामिन बी६, फोलेटका साथै शरीरलाईआवश्यक पर्ने मिनरल्स फसफोरस कपर आइरन म्यान्नेसियम तथा पोटासियम आदि पाइन्छ ।
यसका साथै भान्टामा प्रशस्त मात्रामा फाइबर हुन्छ । यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ ।
भान्टाको नियमति सेवनले पाचन क्रियालाई मजबुत बनाउन मद्दत गर्छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



