चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगीका ४ जना बिरामी

52
Shares

काठमाडौँ, २० माघ । पछिल्लो चौबिस घण्टामा चितवनमा स्क्रब टाइफस र डेंगीका ४ जना संक्रमित बिरामी भेटिएका छन्। स्क्रब टाइफसका २ र डेंगीका २ गरी ४ जना बिरामी भेटिएको हो ।

टाइफस र डेंगीका दुवै संक्रमित रत्ननगर नगरपालिकामा भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यो सँगै चितवनमा हालसम्म स्क्रब टाइफसका ५४९ र डेंगीका बिरामीको संख्या २१८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *