गण्डकी प्रदेशमा स्वास्थ्यको बजेट ३ अर्ब ३२ करोड ७० लाख

काठमाडौँ, १ असार । गण्डकी प्रदेशले स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ३२ करोड ७० लाख ४० हजार बजेट विनियोजन गरेको छ।
आइतबार प्रदेशसभामा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८२/८३ को ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट पेश गरेका हुन् । जसमध्ये स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ३२ करोड ७० लाख ४० हजार बजेट विनियोजन गरिएको हो ।
उक्त बजेटमा स्वास्थ्यका निम्न कुराहरु समेटिएको छ ।



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




