चिकित्सा शिक्षा आयोगद्धारा सरकारी तथा निजी शिक्षण संस्थाका लागि छुट्याएको पीजीको सिट सार्वजनिक

376
Shares

काठमाडौँ, १४ जेठ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको विभिन्न शिक्षण संस्था र शैक्षिक कार्यक्रमहरुमा कायम भएको खुल्ला समूहतर्फको सिट सार्वजनिक गरेको छ ।

आयोगले मंगलबार सरकारी तथा निजी शिक्षण संस्थाहरुमा खुल्ला समूह तर्फ कायम भएका विभिन्न शैक्षिक कार्यक्रमहरुको सिट सार्वजनिक गरेको हो ।

निर्वाह भत्ता सम्वन्धी विवादका कारण यसपटक सिट निर्धारण प्रक्रियामा ढिलाई भएको छ । त्यसबीचमा विद्यार्थीहरुले सर्बोच्चमा रिट हालेपछि झनै लम्बिएको हो ।

तर ढिलै भए पनि आयोगले अन्तत सिट सार्वजनिक गरेको छ ।

सिट विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *