नेपालगञ्ज नर्सिङ क्याम्पस प्रमुखका लागि दुई जनालाई बोलाइयो अन्तर्वार्तामा

1.1k
Shares

काठमाडौं, ११ माघ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले नेपालगञ्ज नर्सिङ क्याम्पसको रिक्त क्याम्पस प्रमुख पदका लागि दुई जनालाई प्रारम्भिक छनौट गर्दै अन्तर्वार्ताका लागि बोलाएको छ ।

आईओएमले क्याम्पस प्रमुख पदका लागि आवेदन दिएका सुनिता आचार्य र तुलसा सुनारलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।

उनीहरुलाई आईओएम डीन कार्यालय महाराजगञ्जमा आगामी १४ माघका दिन विहान ११ बजे अन्तर्वार्ताका लागि बोलाइएको आज प्रकाशित सूचनामा उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *