यी हुन् नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिवद्धता पत्रमा अटाएको स्वास्थ्यका २९ बुँदा

काठमाडौँ, २९ माघ । आगामी २१ फागुनका दिन हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरुले घोषणा पत्र सार्वजनिक गर्ने क्रम सुरु गरेका छन् । ठूला राजनीतिक दलहरुमध्ये चुनावी घोषणा पत्र सार्वजनिक गर्नेमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पहिलो बनेको छ ।
नेकपाले आगामी गत मंगलबार आफ्नो केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रमको आयोजना गरी आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । जसमा ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारा अगाडि सारिएको छ।
झण्डै १३ हजार शब्दको प्रतिबद्धता पत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्राथमिकतामा राखिएको छ। त्यसका लागि नेकपाले ‘स्वाधीन र समृद्ध नेपालका निर्माणको मार्गचित्र’ अघि सारेको छ । प्रतिवद्धता पत्रमा झण्डै २९ बुँदा स्वास्थ्यका विषयहरु समेटिएका छन् ।
यद्धपी स्वास्थ्यमा त्यति नयाँ र आकर्षक नारा भने राखिएको छैन । स्वास्थ्यमा बजेट ८ प्रतिशत पुरयाउन २०८८ साल पर्खन भनिएको छ ।
स्वास्थ्य बीमा देखि अस्पतालको डिउटी आवर सम्मका कुराहरु पुरानै जस्ता देखिएका छन् ।
हेर्नुहोस नेकपाले आफ्नो चुनावी प्रतिवद्धता पत्रमा समेटेको स्वास्थ्यको विषयहरु:


सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ