हिउको घुम्टो ओढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला (फोटो फिचर)

काठमाडौँ, १० माघ । पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षसँगै हिमपात भएको छ। शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा वर्षा र हिमपात भइरहेको छ।
जुम्ला सदरमुकाम खलंगा बजारमा पनि शनिबार बिहान हिमपात भएको छ। हिउ परेपछि खलंगा बजारस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दृश्य मनमोहक देखिएको छ । प्रतिष्ठानले अहिले हिउको घुम्टो ओडेर बसे जस्तो देखिएको छ ।
हिमपात हुँदा किसानहरू खुसी भएका छन्।
तस्बिर : डा अरुण उप्रेती (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान)





समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 