स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यकक्षमा खरानीको थुप्रो (फोटो फिचर)
काठमाडौँ, ३० भदौ । गत २४ भदौका दिन आगलागीको चपेटामा परेको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन काम लाग्ने अवस्थामा छैन ।
भुई तल्ला देखि सबैभन्दा माथिल्लो तल्लासम्म खरानीको थुप्रोबाहेक केही छैन ।
आगलागीका कारण भवनका भित्ता, गारो र सिलिङहरु झर्न थालेका छन् ।
परिसरमा रहेका सवारी साधन पनि कामै नलाग्ने गरी पूर्ण रुपमा जलेका छन् ।
हेर्नुहोस फोटो फिचर :
तस्विरहरु : रामप्रसाद न्यौपाने
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]