यी हुन सरकारले तोकेको ५२ वटा संक्रामक रोगका नाम (सूची सहित)

तस्बिर : एआई

काठमाडौँ, १३ असार । गर्मी तथा बर्खा सुरु भएको छ । यो संक्रामक रोगका लागि अनुकुल समय हो । अर्थात यो समयमा संक्रामक रोग बढी फैलिन्छ वा यसको जोखिम बढ्छ ।

संक्रमक रोग के हो ?
त्यसो नेपालमा हुने कुल मृत्युमा नसर्ने रोगको हिस्सा ७१ प्रतिशत भन्दा माथि छ । केही वर्ष अघि सम्म भने सरुवा रोगको हिस्सा बढी थियो ।

धेरैलाई लाग्छ सरुवा रोग भन्ने वित्तिकै क्षयरोग, पोलियो, दादुरा, हैजा देखि कोभिड १९ लगायतका रोग । यी सरुवा रोग हुन् तर यत्ति नै चाहि होईन । यो भन्दा धेरै छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रामक रोगको सूचीमा ५२ वटा रोग पर्दछन् ।

जनस्वास्थ्य ऐन २०७५ को दफा ४९ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरि देहाय बमोजिमका रोगहरुलाई संक्रामक रोगको सूचीमा राखिएको छ ।

राजपत्रमा प्रकाशित हेरौँ ती रोगका सूचीहरु:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *