बजेट २०८२/८३ – स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बिनियोजन

काठमाडौँ, १५ जेठ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुर्नसंरचना गर्ने भएको छ ।

अर्थ मन्त्री विष्णु पौडेलले संयुक्त सदनमा पेश गरेको बजेट बक्तव्यमा सो जानकारी दिएका हुन् । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि आगामी आर्थिक वर्षमाका लागि १० अर्ब बजेट बिनियोजन गरेको बताए ।

उनले अहिलेसम्म बोर्डले तिर्नु पर्ने बक्यौता रकमको पनि चालु आर्थिक वर्षबाटै तेस्रो पक्ष परीक्षण गराई फरफारक गराईने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *