आज विश्वकै प्रदूषित शहर बन्यो काठमाडौँ

12
Shares

काठमाडौँ, १८ चैत । आज विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ परेको छ।

एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) ले गरेको मापन अनुसार काठमाडौँको एक्यूआई २३९ रहेको छ।

त्यस्तै दोस्रो स्थानमा २२१ एक्यूआईसहित भारतको दिल्ली र तेस्रो स्थानमा १७४ एक्यूआईसहित इजिप्टको कायरो शहर छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *