स्वास्थ्य बीमा बोर्डले छनौट गर्यो १४३ जना दर्ता अधिकारी (नतिजा सहित)

काठमाडौँ, ८ असार । स्वास्थ्य बीमा बोर्डले रिक्त १४३ जना दर्ता अधिकारीको नतिजा प्रकाशित गरेको छ ।
गत २७ देखि ६ असारसम्म लिईएको २४१ जना उम्मेद्धारको अन्तर्वार्ताबाट १४३ जना छनौट गरेको हो । बाँकी ९८ जनालाई बोर्डले बैकल्पिक सूचीमा राखेको छ ।
दर्ता अधिकारीको अभावमा बोर्डले नयाँ विमितहरुलाई समयमै सेवामा आवद्ध गर्न सकिरहेको थिएन ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




