यस्तो छ आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)

काठमाडौं, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आज दिउसो ३ बजे देखि संघीय संसदको संयुक्त, बैठकमा उनले सरकारबाट प्राप्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्ण पाठ
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




