चिकित्सा शिक्षा आयोगद्धारा पीजीको खुल्ला तर्फको म्याचिङको सूची प्रकाशित

काठमाडौँ, ५ चैत । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तह (पीजी)को खुल्ला तर्फको पहिलो चरणको म्याचिङको नतिजा तथा भर्ना सम्वन्धी सूचना प्रकाशित गरेको छ ।

सरकारी समूह तर्फको दोस्रो म्याचिङ र विदेशी विद्यार्थीको दुबै म्याचिङको भर्ना पश्चात बाँी रहेका सिटहरुलाई खुल्ला तर्फको सिटमा थप गरेपछि यो नतिजा प्रकाशित गरेको हो ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *